काठमाण्डौ । हिमालयन पावर पार्टनर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा मुन्ना शाक्य नियmुक्त भएका छन् । माघ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शाक्यलाई अर्को व्यवस्था नभएसम्मका लागि उक्त जिम्मेवारी प्रदान गरेको हो ।
उनलानई माघ ९ गतेदेखि नै लागू हुने गरी उक्त जिम्मेवारी प्रदान गरिएको कम्पनीले जनाएको छ ।

