आईतवार, बैशाख ६,२०८३ 05:38:35
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 05:38:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गर्जाङ उपत्यका हाईड्रोले आईपीओ ल्याउने

Bizshala
गर्जाङ उपत्यका हाईड्रोले आईपीओ ल्याउने
Shivam Cement

काठमाण्डौ । गर्जाङ उपत्यका हाईड्रो पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनीको सभा यही माघ २३ गते होटल भादगाँउ एण्ड रिसोर्टमा दिउँसो २ बजेदेखि सुरु हुनेछ ।

CG Motors
Garima Development Bank
IME remit

सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने र सो पूँजीबाट प्राप्त रकमको उपयोगका बारेमा निर्णय लिने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु समेत पारित गरिनेछ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.