सोमबार, मंसिर १०,२०८१ 04:38:51
IME remit
  • सोमबार, मंसिर १०,२०८१ 04:38:51
IME remit
Global IME Bank Limited

बालाजु अटो वर्कसपको ‘म्यानेजर्स मीट २०२४’ सम्पन्न

Hyundai Nepal
बालाजु अटो वर्कसपको ‘म्यानेजर्स मीट २०२४’ सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता अग्नी ग्रुप– बालाजु अटो वर्कसपले सर्भिस एण्ड पार्ट्स म्यानेजर मीट २०२४ सम्पन्न गरेको छ । उक्त कार्यक्रम चैत १६ गते बालाजु अटो वर्कसपका प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्मा र एम एण्ड एम नेपालको लागि सर्भिस कन्ट्री म्यानेजर सोमनाथ धरको साथै अग्नि ग्रुप नेटवर्कका अतिथिहरूको उपस्थितिमा स्काई गार्डेन रिसोर्ट, धुलिखेलमा सम्पन्न भएको हो ।  

कार्यक्रममा विजेताहरुलाई बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्मा, एम एण्ड एम नेपालको लागि सर्भिस कन्ट्री म्यानेजर सोमनाथ धरका साथै कम्पनीका विभाग प्रमुखहरुद्वारा ‘महिन्द्रा केयर फेस्ट २०२४’ मा उत्कृष्ट प्रदशन गर्ने डिलरहरुलाई बिभिन्न उपाधिले सम्मानित गरिएको थियो  । 

Bizshala
Shivam Cement
CG Motors

जसमा वेष्ट फोटो अफ द केयर फेस्ट – अग्निआस्था, इटहरी , वेष्ट कस्टमर इन्गेजमेन्ट – ओम श्री बाराही अटो वर्कस, हाईएस्ट एम–ट्रयाक इन्रोलमेन्ट – अग्निआस्था, इटहरी, हाई पफर्मर – अग्निआस्था, भैरहवा , हाई याचिबर – ठाकुर अटो केयर सेन्टर प्रा लिले जित्न सफल भएको कम्पनीले जनाएको छ ।  

यसका साथै म्यनाजर्स मीट २०२४ मा उत्कृष्ट प्रदशन गर्ने ओम श्री बाराहीबाट वेष्ट कस्टमर केयर एक्जिक्युटिव २०२४ – बिनिता के.सी, सेन्ट्रल सर्भिस सेन्टरबाट बेस्ट सर्भिस म्यानेजर २०२४ – सशीपजियर साथै एम.के इंकॉर्पोरेटेड प्रा.लि. बाट बेस्ट स्पेयर पार्ट्स म्यानेजर २०२४ – राजेश लाघेलाई प्रदान गरिएको थियो ।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.