सोमबार, मंसिर ८,२०८२ 09:10:45
IME remit
  • सोमबार, मंसिर ८,२०८२ 09:10:45
IME remit
Global IME Bank Limited

बालाजु अटो वर्कसपको ‘म्यानेजर्स मीट २०२४’ सम्पन्न

Hyundai Nepal
बालाजु अटो वर्कसपको ‘म्यानेजर्स मीट २०२४’ सम्पन्न
Shivam Cement

काठमाण्डौ । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता अग्नी ग्रुप– बालाजु अटो वर्कसपले सर्भिस एण्ड पार्ट्स म्यानेजर मीट २०२४ सम्पन्न गरेको छ । उक्त कार्यक्रम चैत १६ गते बालाजु अटो वर्कसपका प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्मा र एम एण्ड एम नेपालको लागि सर्भिस कन्ट्री म्यानेजर सोमनाथ धरको साथै अग्नि ग्रुप नेटवर्कका अतिथिहरूको उपस्थितिमा स्काई गार्डेन रिसोर्ट, धुलिखेलमा सम्पन्न भएको हो ।  

कार्यक्रममा विजेताहरुलाई बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्मा, एम एण्ड एम नेपालको लागि सर्भिस कन्ट्री म्यानेजर सोमनाथ धरका साथै कम्पनीका विभाग प्रमुखहरुद्वारा ‘महिन्द्रा केयर फेस्ट २०२४’ मा उत्कृष्ट प्रदशन गर्ने डिलरहरुलाई बिभिन्न उपाधिले सम्मानित गरिएको थियो  । 

CG Motors
New Office
Garima Development Bank

जसमा वेष्ट फोटो अफ द केयर फेस्ट – अग्निआस्था, इटहरी , वेष्ट कस्टमर इन्गेजमेन्ट – ओम श्री बाराही अटो वर्कस, हाईएस्ट एम–ट्रयाक इन्रोलमेन्ट – अग्निआस्था, इटहरी, हाई पफर्मर – अग्निआस्था, भैरहवा , हाई याचिबर – ठाकुर अटो केयर सेन्टर प्रा लिले जित्न सफल भएको कम्पनीले जनाएको छ ।  

यसका साथै म्यनाजर्स मीट २०२४ मा उत्कृष्ट प्रदशन गर्ने ओम श्री बाराहीबाट वेष्ट कस्टमर केयर एक्जिक्युटिव २०२४ – बिनिता के.सी, सेन्ट्रल सर्भिस सेन्टरबाट बेस्ट सर्भिस म्यानेजर २०२४ – सशीपजियर साथै एम.के इंकॉर्पोरेटेड प्रा.लि. बाट बेस्ट स्पेयर पार्ट्स म्यानेजर २०२४ – राजेश लाघेलाई प्रदान गरिएको थियो ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.