शुक्रबार, फाल्गुन ८,२०८२ 02:31:49
Bizshala
  • शुक्रबार, फाल्गुन ८,२०८२ 02:31:49
Bizshala
Global IME Bank Limited

अघिल्लो आवमा घाटामा रहेको पाँचथर पावरद्वारा ९.०४ करोड नाफा आर्जन

अघिल्लो आवमा घाटामा रहेको पाँचथर पावरद्वारा ९.०४ करोड नाफा आर्जन
Shivam Cement

काठमाण्डौ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ७ करोड ७६ लाख रुपैयाँ घाटामा रहेको पाँचथर पावर कम्पनी लिमिटेडले नाफा आर्जन गरेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ९ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ ।  

कम्पनीले विद्युत बिक्रीमार्फत २३ करोड ९४ लाख रुपैयाँ आर्जन गरेको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

दोस्रो त्रैसमाससम्म कम्पनीको कर्मचारी खर्च ५२ लाख ७८ हजार ,अन्य सञ्चालन खर्च ४४ लाख ८४ हजार र वित्त खर्च ८ करोड ३ लाख रहेको छ । कम्पनीको चुक्तापूँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको रिजर्भको आकार ७६ लाख ६४ हजार रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ८ करोड ७८ लाख र कुल चालु दायित्व २१ करोड ९३ लाख रुपैयाँ छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस)९.४० रुपैयाँ,प्रतिसेयर नेटवर्थ ९९.२० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३०२.७५ रुपैयाँ र तरलता अनुपात ०.४० प्रतिशत कायम भएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.