पाँचथर पावरको विद्युत बिक्री आम्दानी ३२५% ले वृद्धि, नाफा कति ?
काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडले घाटाबाट बाहिरिएको छ । कम्पनीले आफ्नो आम्दानी बढाउँदै र सञ्चालन खर्च घटाउँदै यस्तो सफलता हासिल गरेको हो ।कम्पनीले गत आवको चौथो त्रैमाससम्म ८ करोड ५१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ६ करोड १७ लाख रुपैयाँ घाटामा थियो ।कम्पनीले विद्युत बिक्रीमार्फत ३७ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ ।...

