शनिबार, फाल्गुन ९,२०८२ 05:25:48
Bizshala
  • शनिबार, फाल्गुन ९,२०८२ 05:25:48
Bizshala
Global IME Bank Limited

इमर्जिङ नेपालको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

इमर्जिङ नेपालको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
Shivam Cement

काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडद्वारा प्रस्तावित नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा भएको छ । गत पुस २८ गते सम्पन्न कम्पनीको १० औं वार्षिक साधारण सभाबाट पारित भएको ५.२६३१ प्रतिशत नगद लाभांश (कर समेत) माघ १३ गतेदेखि सेयर रजिष्ट्रार एनआइैसी एशिया क्यापिटलमार्फ सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

पुस १६ गतेसम्म हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएका सेयरधनीहरुको खातामा उक्त नगद लाभांश जम्मा गरिएको कम्पनीले जनाएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

हालसम्म पनि अभौतिकीकरण नगराएका वा हितग्राही खाता खोलेर पनि कम्पनीको सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरुलाई सेयर अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाताको विवरण अद्यावधिक गरेपश्चात् सोही बैंक खातामा नगद लाभांशको रकम जम्मा गर्ने व्यवस्था मिलाईने कम्पनीले उल्लेख गरेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.