आईतवार, फाल्गुन ३,२०८२ 12:03:24
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 12:03:24
Bizshala
Global IME Bank Limited

जस्मिन पेन्ट्सको ‘जापान भ्रमण’ योजनाको विजेतालाई टिकट हस्तान्तरण

जस्मिन पेन्ट्सको ‘जापान भ्रमण’ योजनाको विजेतालाई टिकट हस्तान्तरण
Shivam Cement

काठमाण्डौ । जस्मिन पेन्ट्सको उपभोक्ता योजना ‘चाडपर्वको उमङ्ग, जापान घुमौँ जस्मिन पेन्ट्ससँग’को विजेतालाई जापान भ्रमणको टिकट हस्तान्तरण गरिएको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

ब्रान्ड एम्बेसडर पारस खड्काको उपस्थितिमा गरिएको लक्की ड्र मार्फत कौशिलानगर, कोहलपुरकी देवी बुढा विजेता छनौट भएका थिए। 

बाँकेको कोहलपुरस्थित एसके ट्रेडर्स एण्ड सप्लायर्समा आयोजित कार्यक्रममा कम्पनीका निर्देशक सौगात अर्याल र कन्ट्री म्यानेजर डिल्लीराम पौडेलले विजेता बुढालाई आधिकारिक रूपमा जापान भ्रमणको टिकट हस्तान्तरण गरे।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

विगत ३२ वर्षदेखि गुणस्तरीय रङ्ग उत्पादन गर्दै जस्मिन पेन्ट्सले आफ्ना ग्राहकहरुलाई पुरस्कृत गर्ने क्रममा यस योजना ल्याएको थियो र नेपाली मनको रंग भन्ने स्लोगनका साथ अगाडि बढेको कम्पनीले आगामी दिनहरुमा पनि गुणस्तरीय उत्पादनहरु नेपालभरीका ग्राहकहरुलाई रंग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.