चाडपर्वको उमङ्ग, जस्मिन पेन्ट्ससँग लण्डन घुम्ने अवसर
काठमाण्डौ । नेपालीहरूको महान् चाडपर्वलाई अझ विशेष र उत्साहपूर्ण बनाउने उद्देश्यले जस्मिन पेन्ट्सले विशेष उपभोक्ता प्रवर्द्धन योजना सार्वजनिक गरेको छ।‘चाडपर्वको उमङ्ग, लण्डन घुमौँ जस्मिन पेन्ट्ससँग१’ अभियानअन्तर्गत जस्मिन पेन्ट्सका उपभोक्ताले आकर्षक उपहारसँगै लक्की ड्रमार्फत लण्डन भ्रमण जित्ने अवसर पाउनेछन्।कम्पनीका अनुसार योजना भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म...

