सोमबार, असार २,२०८२ 02:11:14
  • सोमबार, असार २,२०८२ 02:11:14
Global IME Bank Limited

जस्मिन पेन्ट्सले एनपीएलका प्रत्येक चौका र छक्कामा वृक्षारोपण गर्ने

Hyundai Nepal
जस्मिन पेन्ट्सले एनपीएलका प्रत्येक चौका र छक्कामा वृक्षारोपण गर्ने
Nabil Bank Limited

काठमाण्डौ । जस्मिन पेन्ट्सले काठमाण्डौमा जारी ‘नेपाल प्रिमयिर लिग(एनपीएल) मा प्रहार हुने प्रत्येक चौका र छक्कामा वृक्षारोपण गर्ने भएको छ । कम्पनीले एनपीएलमा प्रहार हुने हरेक चौकामा १ वटा तथा छक्कामा २ वटा का दरले हजारौं बोटबिरुवाहरु वृक्षारोपण गर्ने भएको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्य गर्न लागेको हो । कम्पनीले सामाजिक उत्तरदाईत्व बहन गर्ने उदेश्यले बिगतमा विभिन्न सेवा मुलक कार्यहरु गर्दै आईरहेको र खेल क्षेत्रको विकासका लागि विभिन्न सहयोग  प्रदान गर्दै आईरहेको उल्लेख गरेको छ ।  

कम्पनीले बागमती क्रिकेट एसोसिएसनका निर्देशक अनिल अधिकारिको संयोजकत्वमा वृक्षारोपण गर्ने तयारी गरेको जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.