बिहीबार, कार्तिक १२,२०८३ 03:27:08
  • बिहीबार, कार्तिक १२,२०८३ 03:27:08
Global IME Bank Limited

जस्मिन पेन्ट्सले आईपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल

Bizshala
जस्मिन पेन्ट्सले आईपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल
New Office

काठमाण्डौ । जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले ५ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ५ लाख कित्ता आईपीओ निष्कासनको तयारी गरेको हो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यसका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । यस विषयमा भएको सम्झौतामा जस्मिन पेन्ट्सका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मण प्रसाद अर्याल र सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।  

Garima Development Bank
Bizshala
IME remit

जस्मिन पेन्ट्स मनकामना समुहअन्तर्गत स्थापित एक प्रमुख रंग उत्पादक कम्पनी हो । जसले विगत ३० वर्षदेखि फ्याब्रिकेशन व्यवसायअन्तर्गत आधुनिक प्रविधिबाट रंग उत्पादन गरि आफ्नो कारोवार र बजार विस्तार गर्दै आईरहेको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.