सोमबार, फाल्गुन ११,२०८२ 05:08:58
Bizshala
  • सोमबार, फाल्गुन ११,२०८२ 05:08:58
Bizshala
Global IME Bank Limited

गोर्खाज हिमालयन हाईड्रोले आईपीओ निष्कासन गर्ने

गोर्खाज हिमालयन हाईड्रोले आईपीओ निष्कासन गर्ने
Shivam Cement

काठमाण्डौ । गोर्खाज हिमालयन हाईड्रो लिमिटेडले आईपीओ निष्कासनको प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ । फागुन १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही फागुन २६ गते पुतलीसडकमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

उक्त सभामा कम्पनीको जारीपूँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने(यसमध्ये १० प्रतिशत आयोजना प्रभावित र १० प्रतिशत आम सर्वसाधारणलाई) विेशष प्रस्ताव पारित गरिनेछ । सर्वसाधारणलाई छुट्टाइएको मध्येबाट १० प्रतिशत सेयर वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीहरुका लागि, ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि जारी गरिनेछ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै सभामा आईपीओबाट प्राप्त रकमको उपयोग र आईपीओसम्बन्धी कार्य गर्नका लागि नियमनकारी निकायबाट कुनै विषयमा संशोधन वा परिवर्तन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत पारित गरिनेछ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.