बुधबार, फाल्गुन १३,२०८२ 06:44:41
Bizshala
  • बुधबार, फाल्गुन १३,२०८२ 06:44:41
Bizshala
Global IME Bank Limited

२२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा प्रभु महालक्ष्मी लाइफ

२२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा प्रभु महालक्ष्मी लाइफ
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १०.३० अंकले बढेर २६४८.९० विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३३३ कम्पनीको १ करोड ४ लाख ५६ हजार ९८० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४५ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  

आज बीमा समूहका दुई उपसूचक नै बढेको छ । जीवन बीमा समूह १.७९ प्रतिशत र निर्जीवन बीमा समूह ०.१९ प्रतिशतले बढेको छ ।  

आज २२ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.३५ प्रतिशतले बढेर ९४९ रुपैयाँ पुगेको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

त्यस्तै, एशियन लाइफको १.२१ प्रतिशत, सिटिजन लाइफको १.९५ प्रतिशत, गार्डियन माइक्रो लाइफको १.८७ प्रतिशत, हिमालयन लाइफको १.७५ प्रतिशत, आइएमई लाइफको १.७७ प्रतिशत, एलआइसी नेपालको १.५९ प्रतिशत, नेपाल लाइफको १.४५ प्रतिशत, नेशनल लाइफको ०.८८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ३.३५ प्रतिशत, रिलायबल नेपाल लाइफको ३.२० प्रतिशत, सूर्यज्योति २.५५ प्रतिशत, सन नेपाल लाइफको २.७८ प्रतिशत र सानिमा रिलायन्स लाइफको १.९२ प्रतिशतले बढेको छ ।  

यसका साथै आइजीआई प्रुडेन्सियलको ०.२४ प्रतिशत, एनएलजीको ०.२७ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.२१ प्रतिशत, आरबीसीएलको ०.७५ प्रतिशत, सलिकोको ०.७२ प्रतिशत, शिखरको ०.४१ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.४१ प्रतिशत, हिमालयन रि को ०.४८ प्रतिशत र नेपाल रि को ०.५७ प्रतिशतले बढेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने क्रेष्ट माइक्रो लाइफको २.१४ प्रतिशतले घटेर १३७० रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, हिमालयन एभरेष्टको १ प्रतिशत, नेको इन्स्योरेन्सको ०.१३ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.०७ प्रतिशत, सानिमा जिआइसीको ०.१५ प्रतिशत र युनाइटेड अजोडको ०.८२ प्रतिशतले घटेको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.