१२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा शिखर इन्स्योरेन्स
काठमाण्डौ । मंगलबार सेयरबजारमा सामान्य अंकको बढोत्तरी देखिएको छ । नेप्से परिसूचक ७.०६ अंकले बढेर २६५४.२८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३५६ कम्पनीको २ करोड १५ लाख ८९ हजार ७६१ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.८२ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह ०.०२ प्रतिशतले घटेको छ ।...

