सोमबार, असार २,२०८२ 08:42:24
  • सोमबार, असार २,२०८२ 08:42:24
Global IME Bank Limited

नेष्डो समृद्ध लघुवित्तले सेयरधनीलाई बनायो निराश, लाभांश नदिने निर्णय

Hyundai Nepal
नेष्डो समृद्ध लघुवित्तले सेयरधनीलाई बनायो निराश, लाभांश नदिने निर्णय
Nabil Bank Limited

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई निराश बनाएको छ । संस्थाले गत आर्थिक वर्ष २०७९/८० का लागि कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।  

संस्थाको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि बोनस तथा नगद लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै उक्त बैठकले लेखापरीक्षण प्रतिवेदन माथि छलफल गर्दै पारित गरेको छ । यससँगै बैठकले लेखा परीक्षकबाट प्रमाणित लेखापरीक्षण प्रतिवेदनमा भएका आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफा नोक्शान हिसाव, नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसुचीहरु सहित वित्तीय विवरणहरु संस्थाको ५ औं वार्षिक साधारण सभा प्रयोजनको लागि प्रकाशन गर्न स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक,लघुवित्त संस्था सुपरिवेक्षण विभागलाई अनुरोध गर्ने निर्णय गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.