मंगलवार, कार्तिक ३,२०८३ 01:34:13
  • मंगलवार, कार्तिक ३,२०८३ 01:34:13
Global IME Bank Limited

सर्वसाधारणलाई सानिमा जिआइसीको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

Bizshala
सर्वसाधारणलाई सानिमा जिआइसीको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
New Office

काठमाण्डौ । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी अस्विन कार्कीको नाममा रहेको ७ हजार ७३२ कित्ता सेयर बिक्री गर्न प्रक्रिया अघि बढाएको हो ।

कम्पनीले बिक्रीमा ल्याएको उक्त सेयर विद्यमान संस्थापक सेयरधनी, जुनसुकै व्यक्ति वा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कम्पनीले उक्त सेयरको न्यूनतम मूल्य १५० रुपैयाँ तोकेको छ । इच्छुक आवेदकले सो वा सो भन्दा बढी मूल्य राखेर बोलपत्र पेश गर्न सक्नेछन् । साथै आवेदकले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

इच्छुक आवेदकले यहि चैत ११ गतगेदेखि चैत १९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको कार्यालय नक्साल काठमाण्डौमा बोलपत्र पेश गर्न सकिने कम्पनीले जनाएको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.