आईतवार, मंसिर १३,२०८३ 09:47:37
  • आईतवार, मंसिर १३,२०८३ 09:47:37
Global IME Bank Limited

भुजुङ्ग हाइड्रोपावरको आइपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

Bizshala
भुजुङ्ग हाइड्रोपावरको आइपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘बीजेएचएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।  

CG Motors
Garima Development Bank
Muktinath Bikas Bank Limited

कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरको कुल १ करोड कित्ता आइपीओ सूचीकृत भएको हो । जसमा ८० प्रतिशत अर्थात ८० लाख कित्ता संस्थापक सेयरधनीले लगानी गरेको छ र २० प्रतिशत अर्थात् २० लाख कित्ता सर्वसाधारणलाई वितरण गरिएको सेयर रहेको छ ।  

नेप्सेले उक्त कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि २०.०४ रुपैयाँदेखि अधिकतम २७०.१२ रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ । सोही मूल्यकै आधारमा आइतबारदेखि कम्पनीको कारोबार खुल्नेछ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.