मंगलवार, आश्विन १३,२०८३ 07:22:23
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:22:23
Bizshala
Global IME Bank Limited

सिद्धार्थ क्यापिटलद्वारा ‘ग्लोबल मनि विक’को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Bizshala
सिद्धार्थ क्यापिटलद्वारा ‘ग्लोबल मनि विक’को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
New Office

काठमाडौँ । ‘स्मार्ट मनि टक्स’ भन्ने मूल नाराका साथ मार्च १६ देखी सुरु भएको ग्लोबल मनि विक २०२६ विश्वभरी मनाइएको छ । सो अवसरमा सिद्धार्थ क्यापिटल लिमिटेडले नेपालका विभिन्न शहरहरुमा प्लस टु तथा स्नातक अध्ययनरत युवा विद्यार्थीहरु माझ वित्तिय साक्षरता कार्यक्रम संचालन गरेको छ ।

सो अवसरमा सिद्धार्थ क्यापिटलले काठमाडौँ, नेपालगञ्ज, बिराटनगर, बुटवल, नारायणगढ र पोखरा लगायतका स्थानहरूमा कार्यक्रम आयोजना गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

काठमाडौँको मृगसिरा वोेल्र्ड स्कूल, बिराटनगर स्थित बिराटनगर इन्टरनेशनल कलेज, नारायणगढको विरेन्द्र वहुमुखी क्याम्पस, नेपालगञ्ज स्थित नेपालगञ्ज वहुमुखी क्याम्पसमा सिद्धार्थ क्यापिटलको आयोजनामा तथा बुटवलको मणिमुकुन्द कलेज तथा पोखराको प्रतिभा माध्यमिक विद्यालयमा सिद्धार्थ बैंक लिमिटेडको सहकार्यमा विद्यार्थीहरूलाई लक्षित गरी वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गरेको हो ।

वित्तीय पहुँच विस्तार र दिगो आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्य सहितका यस्ता अभियानले युवा पुस्तालाई जिम्मेवार वित्तीय निर्णय गर्न प्रेरित गर्ने विश्वास गरिएको छ । ग्लोबल मनि विक २०२६ मार्च २२ मा सम्पन्न भएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.