मंगलवार, कार्तिक ३,२०८३ 04:21:52
  • मंगलवार, कार्तिक ३,२०८३ 04:21:52
Global IME Bank Limited

नवनिर्वाचित सांसदहरुले लिए शपथ

Bizshala
नवनिर्वाचित सांसदहरुले लिए शपथ
New Office

काठमाण्डौ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले शपथ लिएका छन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको आज सिंहदरबारमा पद तथा गोपनियताको शपथ लिएका हुन् । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनियताको शपथ गराएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

संसद सचिवालयका अनुसार ६३ जना सांसले नेपाली बाहेकको मातृभाषामा शपथ लिएका छन् । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.