संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
काठमाण्डौ । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे सुरु हुनेछ।प्रतिनिधिसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानूनी सहायतासम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।त्यसैगरी,...

