बुधबार, असार १०,२०८३ 11:33:28
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:33:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एपोलो हाइड्रोपावरको आइपीओमा झण्डै ४२ गुणा बढी आवेदन

Laxmi Sunrise Bank Limited
एपोलो हाइड्रोपावरको आइपीओमा झण्डै ४२ गुणा बढी आवेदन

काठमाण्डौ । एपोलो हाइड्रोपावरको आइपीओमा अन्तिम दिनसम्म ४१.९५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार कम्पनीको आइपीओमा २८ लाख ७५ हजार ३७२ जनाको आवेदन परेको छ ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीको आइपीओमा कुल ३ अर्ब २७ करोड ३२ लाख ९३ हजार रुपैयाँ बराबरको ३ करोड २७ लाख ३२ हजार ९३० कित्ताका लागि आवेदन परेको छ । जुन यो मागभन्दा झण्डै ४२ गुणा बढी आवेदन हो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले सर्वसाधारणका लागि कुल ७ लाख ८० हजार २०० कित्ता सेयर निष्कासन गरेको थियो । मागभन्दा बढी आवेदन परेकाले आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । १० कित्ताका दरले सेयर बाँडफाँड गर्दा ७८ हजार जनाले मात्रै सेयर पाउनेछन् । यस हिसाबमा २७ लाख बढीको हात खाली हुने निश्चित छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.