मंगलवार, बैशाख ८,२०८३ 11:10:43
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 11:10:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

डलरको भाउ बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Bizshala
डलरको भाउ बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १४८.७१ रुपैयाँ र बिक्रीदर १४९.३१ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १४८.३९ रुपैयाँ र बिक्रीदर १४८.९९ रुपैयाँ कायम थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस्तै आज एक यूरोको खरिददर १७५.०८ रुपैयाँ र बिक्रीदर १७५.७८ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर २०१.०८ रुपैयाँ र बिक्रीदर २०१.८९ रुपैयाँ निर्धारण भएको छ ।

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर १०६.४५ रुपैयाँ र बिक्रीदर १०६.८८ रुपैयाँ रहेको छ ।

CG Motors
Garima Development Bank
IME remit

१० जापानी येनको खरिददर ९.३६ रुपैयाँ र बिक्रीदर ९.४० रुपैयाँ,एक युएई डिरामको खरिददर ४०.४९ रुपैयाँ र बिक्रीदर ४०.४५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २१.८१ रुपैयाँ र बिक्रीदर २१.९० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३७.६२ रुपैयाँ र बिक्रीदर ३७.७८ रुपैयाँ, एक कतारी रियालको खरिददर ४०.८० रुपैयाँ र बिक्रीदर ४०.९६ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.११ रुपैयाँ र बिक्रीदर १०.१५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४८५.४३ रुपैयाँ र बिक्रीदर ४८७.३८ रुपैयाँ कायम भएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.