बुधबार, असार १०,२०८३ 05:57:22
Bizshala
  • बुधबार, असार १०,२०८३ 05:57:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य एकैदिन प्रतिऔंस ५१ डलरले बढ्यो, कतिमा भईरहेको छ कारोबार ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्य एकैदिन प्रतिऔंस ५१ डलरले बढ्यो, कतिमा भईरहेको छ कारोबार ?

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ह्वात्तै वृद्धि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य २.२२ प्रतिशत अर्थात ८८ डलरले बढेको छ ।  

यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३८७.३९ डलर कायम भएको छ ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै चाँदीको मूल्य पनि ३.०७ प्रतिशत अर्थात ०.८५ डलरले बढेर प्रतिऔंस २८.७६ डलर कायम भएको छ ।  

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.