मंगलवार, भाद्र २,२०८३ 06:05:55
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 06:05:55
Bizshala
Global IME Bank Limited

युद्धविराम लम्ब्याउन र स्ट्रेट अफ हर्मुज खोल्न अमेरिका र इरान सहमत, ट्रम्पको अनुमोदन बाँकी

युद्धविराम लम्ब्याउन र स्ट्रेट अफ हर्मुज खोल्न अमेरिका र इरान सहमत, ट्रम्पको अनुमोदन बाँकी
New Office

काठमाण्डौ । अमेरिका र इरान युद्धविरामको अवधि लम्ब्याउन सहमत भएका छन् । दुवै देशबीच युद्धविरामको अवधि थप गर्ने र स्ट्रेट अफ हर्मुजबाट आवतजावत गर्ने जहाजहरुमाथिको प्रतिबन्ध हटाउने सहमति बनेको छ । यद्यपी उक्त सहमतिलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुमोदन गर्न भने बाँकी रहेको छ ।

Bizshala
CG Motors

उता इरानी मिडियाले पनि यस विषयमा अन्तिम निर्णय भईनसकेको जनाएको छ । समाचार एजेन्सी रोयटर्सले दुई देशबीच ६० दिनका लागि युद्धविराम लम्ब्याउने सहमति भएको छ ।

यसका साथै रणनीतिक जलमार्गको रुपमा परिचित स्ट्रेट अफ हर्मुजमा सहज आवतजावत गर्न दिने र इरानको आणविक कार्यक्रममाथिको कठिन विषयमा मध्यस्तकर्तालाई निर्णय गर्न दिने सहमति बनेको छ ।

वासिङटन र तेहरानले यस सहमतिलाई अनुमोदन गरे गत फेब्रुअरी २८ देखि शुरु भएको दुई देशबीचको द्धन्द्ध अन्त्यतर्फ महत्वपूर्ण कदम हुने जनाइएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.