बुधबार, असार १०,२०८३ 06:29:15
Bizshala
  • बुधबार, असार १०,२०८३ 06:29:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्टले आईपीओ ल्याउने, साधारण सभा आह्वान

Laxmi Sunrise Bank Limited
अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्टले आईपीओ ल्याउने, साधारण सभा आह्वान

काठमाण्डौ । अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्ने उद्देश्यसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । जेठ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असार ८ गते काठमाण्डौको त्रिपुरेश्वरमा रहेको कम्पनीको कार्यालयमा बिहान ८ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको हो ।

उक्त सभाबाट कम्पनीको आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गरिनेछ ।

New Office
CG Motors
Garima Development Bank

यस्तै, कम्पनीको प्रबनधपत्र तथा नियमावली संशोधन गर्ने र यस विषयमा नियमनकारी निकायबाट कुनै आवश्यक संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

सभामा गत आवको वार्षिक प्रतिवेदन तथा नगद लाभांशको प्रस्ताव समेत पारित हुनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.