बुधबार, असार १०,२०८३ 04:52:41
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:52:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

धौलागिरी लघुवित्तद्वारा मर्जर समिति पुनर्गठन

Laxmi Sunrise Bank Limited
धौलागिरी लघुवित्तद्वारा मर्जर समिति पुनर्गठन

काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर समिति पुर्गठन गरेको छ । संस्थाको जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकले ३ सदस्यीय मर्जर समिति पुनर्गठन गरेको हो ।

मर्जर समितिको संयोजकमा दीपक आचार्य छन् भने सदस्यमा हरिप्रसाद शर्मा र चेतनारायण सापकोटा रहेका छन् । हरिप्रसाद जोशी वरिष्ठ अभिवक्ता समेत हुन् ।

New Office
CG Motors
Garima Development Bank

धौलागिरी लघुवित्त र खप्तड लघुवित्तबीच मर्जर हुन लागेको हो । संस्थाको गत वैशाख २२ गते सम्पन्न वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेको थियो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.