घाटाबाट बाहिरिँदै धौलागिरी लघुवित्तले आर्जन गर्यो २५.९५ लाख नाफा, ईपीएस कति ?
काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाले २५ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था १ करोड २४ लाख रुपैयाँ घाटामा थियो । यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी ७८.१९ प्रतिशतले बढेको छ । पहिलो त्रैमाससम्म कम्पनीले ३ करोड ४६ लाख...

                
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        