शुक्रबार, असार २६,२०८३ 07:48:34
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 07:48:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एभरेष्ट कलरको आईपीओमा ४४.५४ गुणा बढी आवेदन, साढे २६ लाखको हात खाली हुने पक्का !

Laxmi Sunrise Bank Limited
एभरेष्ट कलरको आईपीओमा ४४.५४ गुणा बढी आवेदन, साढे २६ लाखको हात खाली हुने पक्का !

काठमाण्डौ । एभरेष्ट कलर लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म ४४.५४ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अन्तिम दिनसम्म कम्पनीको आईपीओमा २७ लाख १८ हजार ६५३ जनाले आवेदन दिएका छन् । 

New Office
CG Motors
Garima Development Bank

कम्पनीको आईपीओमा कुल २ अर्ब ९२ करोड एक लाख ७६ हजार रुपैयाँ बराबरको २ करोड ९२ लाख एक हजार ७६० कित्ताका लागि आवेदन परेको छ, जुन यो मागभन्दा ४४ गुणा बढी हो । मागभन्दा बढी आवेदन परेकाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० कित्ताका दरले आईपीओ बाँडफाँड गर्दा ६५ हजार ५७० जनाले मात्रै सेयर प्राप्त गर्नेछन् । यसर्थमा साढे २६ लाख भन्दा बढीको हात खाली हुने निश्चित छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.