बिहीबार, असार २५,२०८३ 10:16:56
Bizshala
  • बिहीबार, असार २५,२०८३ 10:16:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्यमा उच्च वृद्धि, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्यमा उच्च वृद्धि, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । बहुमूल्य पहेँलो धातु सुनको मूल्य आज बढेको छ । स्थानीय बजारमा आज सुनको मूल्य बढेसँगै लागातार दुईदिनदेखिको गिरावट थामिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन अघिल्लो दिनको तुलनामा ५ हजार ३ सय रुपैयाँले महङ्गिएको छ ।

New Office
CG Motors
Garima Development Bank

यो वृद्धिसँगै सुनको मूल्य आज प्रतितोला २ लाख ९२ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अघिल्लो दिन भने सुनको भाउ ५ हजार १ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा सीमित बनेको थियो ।

यस्तै आज १० ग्राम सुनको भाउ २ लाख ५० हजार ३४० रुपैयाँ कायम भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सुनसँगै चाँदीको भाउ पनि आज १९० रुपैयाँले वृद्धि भएको छ । चाँदी आज प्रतितोला ४ हजार ८४० रुपैयाँमा कारोबार हुँदैछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.