शुक्रबार, असार २६,२०८३ 08:06:37
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 08:06:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कुमारी क्यापिटलका कर्मचारीहरूलाई धितोपत्र बजारसम्बन्धी एकदिने AML/CFT तालिम प्रदान

Laxmi Sunrise Bank Limited
कुमारी क्यापिटलका कर्मचारीहरूलाई धितोपत्र बजारसम्बन्धी एकदिने AML/CFT तालिम प्रदान

काठमाण्डौ । नेपालमा Anti–Money Laundering -AML तथा Countering the Financing of Terrorism -CFT सम्बन्धी परामर्श सेवामा विशेषीकृत एकमात्र संस्था Kumari Capital Limited का कर्मचारीहरूका लागि धितोपत्र बजार केन्द्रित एकदिने AML/CFT तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

उक्त तालिम कार्यक्रमको मुख्य उद्देश्य धितोपत्र बजार, विशेषगरी मर्चेन्ट बैंकिङ व्यवसायमा AML/CFT सम्बन्धी व्यावहारिक ज्ञान, नियामकीय दायित्व तथा अनुपालन क्षमताको अभिवृद्धि गर्नु रहेको थियो। कार्यक्रममा अन्तर्राष्ट्रिय AML/CFT अवधारणा, नेपालको कानुनी तथा नियामकीय व्यवस्था, धितोपत्र बोर्ड नेपाल SEBON का निर्देशनअनुसार बजार मध्यस्थकर्ताहरूको भूमिका तथा जिम्मेवारी, साथै मर्चेन्ट बैंकरहरूको व्यावहारिक अनुपालन अपेक्षा लगायतका विषयमा विस्तृत प्रस्तुति गरिएको थियो ।

New Office
CG Motors
Garima Development Bank

तालिमको सहजीकरण विज्ञद्वय श्रीधर अधिकारी तथा लेखनाथ प्रोखरेलले गरेका थिए । कार्यक्रममा कुमारी क्यापिटलका कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो भने सहभागीहरूले नेपाली धितोपत्र बजारमा देखिएका वास्तविक अनुपालन चुनौतीहरू तथा उत्कृष्ट अभ्यासबारे सक्रिय छलफल गरेका थिए ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.