कुमारी क्यापिटलद्वारा सञ्चालित चार योजनाका इकाइधनीलाई लाभांश वितरण
काठमाण्डौ । कुमारी बैंक लिमिटेडको कोष प्रवर्द्धन तथा कुमारी क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित चारवटा सामूहिक लगानी योजनाका इकाईधीहरुलाई आर्थिक वर्ष २०८२/८३ का लागि इकाइधनीलाई नगद लाभांश वितरण गरिएको छ ।कुमारी क्यापिटलले सार्वजनिक गरेको सूचनाअनुसार कुमारी इक्विटी फन्ड र कुमारी धनवृद्धि योजना ले इकाइधनीलाई करसहित १० प्रतिशतका दरले नगद लाभांश वितरण भएको छ।...

