बिहीबार, श्रावण १४,२०८३ 11:14:54
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:14:54
Bizshala
Global IME Bank Limited

हिमालयन रि इन्स्योरेन्सको सञ्चालकमा मुल्मी नियुक्त

हिमालयन रि इन्स्योरेन्सको सञ्चालकमा मुल्मी नियुक्त
New Office

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालकमा सागर प्रसाद मुल्मीले नियुक्त भएका छन् । असार ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मुल्मीलाई कम्पनीको सञ्चालक पदमा आगामी साधारण सभासम्मका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी सर्वसाधारण सेयरधनी समूहका तर्फबाट प्रतिनिधित्व गर्ने गरी रिक्त रहेको सञ्चालक पदमा नियुक्त भएका हुन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.