काठमाण्डौ। मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा सरकारका नियमित कामकारबाहीसँगै समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
TRENDING
यो पनि हेर्नुहोस
अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्य घट्यो
- by Bizshala
- 14 घण्टा अगाडी
हिम पर्वत हाइड्रोपावरको आईपीओ कात्तिक ११ देखि खुल्ने
- by Bizshala
- 1 दिन अगाडी


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।