मन्त्रिपरिषद्का चार निर्णय : भूकम्प कोषदेखि खेलाडीलाई नगद पुरस्कारसम्म
काठमाण्डौ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प विपद् व्यवस्थापन कोषसम्बन्धी सम्झौतादेखि खेलाडीलाई नगद पुरस्कार दिने निर्णयसम्म चार वटा महत्वपूर्ण निर्णय गरेको छ।बैठकले विश्व बैंकसँग ‘अर्थक्वेक क्याटास्ट्रोफी फण्ड’ अर्थात् भूकम्प विपद् व्यवस्थापन कोषसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिएको छ।त्यस्तै, विटौरी जग्गामा बसोबास गर्दै आएका...

