बिहीबार, श्रावण १४,२०८३ 11:13:09
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:13:09
Bizshala
Global IME Bank Limited

पोखरा र समृद्धि फाइनान्सको सेयर कारोबार असार २६ गतेदेखि रोक्का हुने

पोखरा र समृद्धि फाइनान्सको सेयर कारोबार असार २६ गतेदेखि रोक्का हुने
New Office

काठमाण्डौ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मर्जर प्रक्रियाका कारण पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ।

नेप्सेका अनुसार दुवै कम्पनीबीच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) प्रक्रिया सम्पन्न भई  असार २६ गतेदेखि पोखरा फाइनान्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ।

सोहीअनुसार धितोपत्र दर्ता भएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को व्यवस्थाबमोजिम दुवै कम्पनीको सेयर कारोबार असार २६ गतेदेखि लागू हुने गरी रोक्का रहने छ ।

मर्जरपछि सेयर मिलान, धितोपत्र पुनः दर्ता, डिम्याट व्यवस्थापन तथा एकीकृत संस्थाको सूचीकरणसम्बन्धी प्रक्रिया पूरा गर्न कारोबार रोक्का गरिएको हो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.