मंगलवार, आश्विन १३,२०८३ 07:01:02
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:01:02
Bizshala
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Bizshala
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२.२३ रुपैयाँ र बिक्रीदर १५२।८३ रुपैयाँ निर्धारण गरिएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार युरोपियन युरो एकको खरिददर १७३.९६ रुपैयाँ र बिक्रीदर १७४.६५ रुपैयाँ कायम भएको छ। यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०४.१५ रुपैयाँ र बिक्रीदर २०४.९५ रुपैयाँ तथा स्वीस फ्रयाङ्क एकको खरिददर १८८.६४ रुपैयाँ र बिक्रीदर १८९.३८ रुपैयाँ तोकिएको छ।

त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर १०५.७५ रुपैयाँ र बिक्रीदर १०६.१७ रुपैयाँ , क्यानेडियन डलर एकको खरिददर १०७.४३ रुपैयाँ र बिक्रीदर १०७.८६ रुपैयाँ  तथा सिङ्गापुर डलर एकको खरिददर ११७.९१ रुपैयाँ र बिक्रीदर ११८.१७ रुपैयाँ कायम गरिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

जापानी येन १० को खरिददर ९.४१ रुपैयाँ र बिक्रीदर ९.४५ रुपैयाँ , चिनियाँ युआन एकको खरिददर २२.४६ रुपैयाँ र बिक्रीदर २२.५५ रुपैयाँ निर्धारण गरिएको छ। यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ४०.५५ रुपैयाँ र बिक्रीदर ४०.७१ रुपैयाँ तथा कतारी रियाल एकको खरिददर ४१.७८ रुपैयाँ र बिक्रीदर ४१.९४ रुपैयाँ तोकिएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर ४.५७ रुपैयाँ र बिक्रीदर ४.५९ रुपैयाँ , युएई दिराम एकको खरिददर ४१.४५ रुपैयाँ र बिक्रीदर ४१.६१ रुपैयाँ तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७.४० रुपैयाँ र बिक्रीदर ३७.५५ रुपैयाँ कायम भएको छ।

यस्तै, दक्षिण कोरियन वन १०० को खरिददर १०.१२ रुपैयाँ र बिक्रीदर १०.१६ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १५.८० रुपैयाँ  र बिक्रीदर १५.८६ रुपैयाँ तथा डेनिस क्रोनर एकको खरिददर २३.२७ रुपैयाँ र बिक्रीदर २३.३६ रुपैयाँ निर्धारण गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.