सोमबार, असार २९,२०८३ 01:05:15
Bizshala
  • सोमबार, असार २९,२०८३ 01:05:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्यमा गिरावट, चाँदी पनि सस्तियो

Laxmi Sunrise Bank Limited
सुनको मूल्यमा गिरावट, चाँदी पनि सस्तियो

काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुन तथा चाँदीको नयाँ मूल्य सार्वजनिक गरेको छ। महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ हजार ८ सय रुपैयाँले घटेको छ । 

आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ कायम भएको छ। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ५१५ रुपैयाँ निर्धारण गरिएको छ।

New Office
CG Motors
Garima Development Bank

अघिल्लो दिन छापावाल सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँ र १० ग्रामको २ लाख ४६ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै, चाँदीको मूल्य पनि १०० रुपैयाँले घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ३७५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ४७५ रुपैयाँ रहेको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.