काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख १८ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.२६ रुपैयाँ र बिक्रीदर १३३.८६ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४२.९० रुपैयाँ र बिक्रीदर १४३.५४ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.०८ रुपैयाँ र बिक्रीदर १६७.८३ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.५४ रुपैयाँ र बिक्रीदर ८७.९३ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.५५ रुपैयाँ र बिक्रीदर ८.५८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२८ रुपैयाँ र बिक्रीदर ३६.४५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.४० रुपैयाँ र बिक्रीदर १८.४९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २७.९५ रुपैयाँ र बिक्रीदर २८.०८ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५४ रुपैयाँ र बिक्रीदर ३६.७० रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९८ रुपैयाँ र बिक्रीदर ९.७२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३२.८७ रुपैयाँ र बिक्रीदर ४३४.८२ रुपैयाँ कायम भएको छ ।