मंगलवार, श्रावण ५,२०८३ 05:19:28
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 05:19:28
Bizshala
Global IME Bank Limited

रसुवागढी हाईड्रोपावरको निमित्त सीईओमा अमात्य नियुक्त

रसुवागढी हाईड्रोपावरको निमित्त सीईओमा अमात्य नियुक्त
New Office

काठमाण्डौ । रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पुष्कार अमात्य नियुक्त भएका छन् । कम्पनीको साउन २ गते बसेको सञ्चालक समितिको बैठकले अमात्यलाई कम्पनीको निमित्त सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई अर्को व्यवस्था नभएसम्मका लागि उक्त पदमा नियुक्त गरिएको हो ।

कम्पनीका यसअघिका सीईओ सत्य राम ज्याख्व साउन १ गतेदेखि नेपाल विद्युत प्राधिकरणमा काज फिर्ता भएकाले कम्पनीमा नयाँ सीईओ नियुक्त गरिएको हो ।

नवनियुक्त सीईओ अमात्य कम्पनीद्वारा प्रवद्धित रसुवागढी जलविद्युत आयोजनाका सिभिल निर्माण महाशाखा प्रमुख पदमा कार्यरत थिए ।   

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.