मंगलवार, कार्तिक ३,२०८३ 02:22:27
  • मंगलवार, कार्तिक ३,२०८३ 02:22:27
Global IME Bank Limited

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ रिमाल पक्राउ

Bizshala
नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ रिमाल पक्राउ
New Office

काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन् ।  

बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा फरार रहेका रिमाल आज पक्राउ परेका हुन् ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले रिमाललाई काठमाडौं महानगरपालिका–७ सिफलबाट नियन्त्रणमा लिएको हो । पक्राउपछि उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको सीआईबीले जनाएको छ । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराका अनुसार रिमाल दीपक भट्टसँग सम्बन्धित मुद्दामा फरार प्रतिवादीका रूपमा रहेका थिए। गत जेठ २८ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्दा रिमाल फरार सूचीमा रहेका थिए । सोही अवस्थामा मुद्दा अघि बढाइएको थियो ।  

बीमा तथा धितोपत्र क्षेत्रसँग सम्बन्धित उक्त कसुरमा अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.