नेपाल माइक्रो इन्स्योरेन्सको सेयर रजिस्ट्रार परिवर्तन
काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सेयर रजिस्ट्रार परिवर्तन गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले हिमालयन इन्भेष्टमेन्ट बैंक लिमिटेडलाई हटाएर हिमालयन सेक्युरिटिज बैंकर लिमिटेडलाई सेयर रजिस्ट्रारको जिम्मेवारी दिने निर्णय गरेको हो।

