बिहीबार, बैशाख ११,२०८२ 12:13:52
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 12:13:52
IME remit
Global IME Bank Limited

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा १३.२७ गुणा बढी आवेदन, १७ लाखको हात खाली हुने

Hyundai Nepal
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा १३.२७ गुणा बढी आवेदन, १७ लाखको हात खाली हुने
Nabil Bank Limited

काठमाण्डौ। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १३.२७ गुणा आवेदन परेको छ । सीडीएससीको तथ्यांकअनुसार अन्तिम दिनसम्ममा कम्पनीका  आईपीओमा १९ लाख ९७७ आवेदकहरुबाट २ करोड ४४  लाख ८३  हजार २२० कित्ता सेयर माग भएको छ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

यस हिसाबले यो कम्पनीको सेयरमा करिब १७ लाख आवेदकको हाल खाली हुने भएको छ । कम्पनीले गत फागुन ११ गतेदेखि सर्वसाधरणहरुको लागि १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको थियो ।

कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात रु.१०० अंकित दरका २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि,३ प्रतिशतले हुने ६७ हजार ५०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने १ लाख १२ हजार ५०० कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्टाएको थियो ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.