सोमबार, कार्तिक २,२०८३ 10:50:43
  • सोमबार, कार्तिक २,२०८३ 10:50:43
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Bizshala
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमय दरअनुसार अमेरिकी डलरको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा कायम गरिएको छ।

युरोको खरिददर १७५ रुपैयाँ ६४ पैसा तथा बिक्रीदर १७६ रुपैयाँ ३२ पैसा तोकिएको छ भने बेलायती पाउण्ड स्टर्लिङको खरिददर २०५ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०६ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कुवेती दिनारको खरिददर ५०१ रुपैयाँ १ पैसा र बिक्रीदर ५०२ रुपैयाँ ९६ पैसा कायम गरिएको छ। त्यस्तै, बहराइन दिनारको खरिददर ४०८ रुपैयाँ ९९ पैसा, ओमानी रियालको ४०० रुपैयाँ ५३ पैसा, कतारी रियालको ४२ रुपैयाँ ३० पैसा, साउदी रियालको ४१ रुपैयाँ ८ पैसा तथा यूएई दिर्हामको ४१ रुपैयाँ ९९ पैसा तोकिएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ७७ पैसा, सिंगापुर डलरको ११९ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गिटको ३७ रुपैयाँ ६९ पैसा, थाई भाटको ४ रुपैयाँ ५८ पैसा र जापानी येन (१० एकाइ) को खरिददर ९ रुपैयाँ ४२ पैसा कायम गरिएको छ।

यस्तै, अष्ट्रेलियन डलरको खरिददर १०७ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलरको १०९ रुपैयाँ ५३ पैसा, स्विस फ्र्याङ्कको १८८ रुपैयाँ ८७ पैसा, हङकङ डलरको १९ रुपैयाँ ६७ पैसा, डेनिस क्रोनरको २३ रुपैयाँ ४९ पैसा, स्विडिस क्रोनरको १५ रुपैयाँ ८६ पैसा तथा दक्षिण कोरियाली वन (१०० एकाइ) को खरिददर १० रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ।

नेपाल राष्ट्र बैंकले खुला बजार प्रणालीअन्तर्गत वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दरमा केही फरक हुन सक्ने जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.