बुधबार, श्रावण १३,२०८३ 12:00:33
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 12:00:33
Bizshala
Global IME Bank Limited

सुनको मूल्यमा गिरावट, चाँदी भने बढ्यो

सुनको मूल्यमा गिरावट, चाँदी भने बढ्यो
New Office

काठमाण्डौ । स्थानीय बजारमा सुनको मूल्यमा गिरावट देखिएको छ भने चाँदीको मूल्यमा भने हल्का वृद्धि भएको छ। आजको मूल्य विवरणअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको हो। अघिल्लो दिन भने सुन प्रतितोला २ लाख ८४ हजार २०० रुपैयाँ मा कारोबार भएको थियो। सुनको १० ग्रामको मूल्य पनि आज २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ।

यता चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला ४ हजार ३२० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.