काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख २० गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.१९ रुपैयाँ र बिक्रीदर १३३.७९ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४२.१३ रुपैयाँ र बिक्रीदर १४२.७७ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६६.२० रुपैयाँ र बिक्रीदर १६६.९५ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.३१ रुपैयाँ र बिक्रीदर ८६.७० रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.४४ रुपैयाँ र बिक्रीदर ८.४७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२६ रुपैयाँ र बिक्रीदर ३६.४३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३९ रुपैयाँ र बिक्रीदर १८.४८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २७.९१ रुपैयाँ र बिक्रीदर २८.०३ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५२ रुपैयाँ र बिक्रीदर ३६.६८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६१ रुपैयाँ र बिक्रीदर ९.६५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३२.२१ रुपैयाँ र बिक्रीदर ४३४.१६ रुपैयाँ कायम भएको छ ।