मंगलवार, कार्तिक ३,२०८३ 02:17:22
  • मंगलवार, कार्तिक ३,२०८३ 02:17:22
Global IME Bank Limited

झापा इनर्जीको १० मेगावाट सौर्य विद्युत उत्पादन पूर्ण क्षमतामा पुनः सुचारु

Bizshala
झापा इनर्जीको १० मेगावाट सौर्य विद्युत उत्पादन पूर्ण क्षमतामा पुनः सुचारु
New Office

काठमाण्डौ । शिवसताक्षी–४, झापामा सञ्चालित झापा इनर्जी लिमिटेडको १० मेगावाट क्षमताको ग्रिडमा आबद्ध सौर्य विद्युत आयोजनाले पुनः पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु गरेको छ।

आयोजनामा जडित ५/५ मेगावाट क्षमताका दुईवटा इन्भर्टरमध्ये एक इन्भर्टरमा गत जेठ १८ गते दिउँसो करिब १ः४२ बजे आगलागी भएपछि उक्त इन्भर्टरबाट हुने ५ मेगावाट विद्युत उत्पादन अवरुद्ध भएको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आगलागीका कारण प्रभावित इन्भर्टरको आवश्यक मर्मत तथा प्राविधिक व्यवस्थापनको कार्य सम्पन्न भएपछि आयोजनाले पुनः आफ्नो पूर्ण १० मेगावाट जडित क्षमताअनुसार विद्युत उत्पादन सुरु गरेको हो।

आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आएसँगै यसबाट उत्पादन हुने सौर्य विद्युत नियमित रूपमा ग्रिडमा आपूर्ति हुने भएको छ। यसले आयोजनाको विद्युत उत्पादन तथा ग्रिडमा हुने योगदानलाई पुनः सामान्य अवस्थामा ल्याएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.