बुधबार, भाद्र ३,२०८३ 11:55:24
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 11:55:24
Bizshala
Global IME Bank Limited

सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
New Office

काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदौ ३ गतेका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन मंगलबार सुन प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले घटेको हो।

Bizshala
CG Motors

त्यस्तै, आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ६० हजार ७१५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको २ लाख ६३ हजार ३० रुपैयाँको तुलनामा कम हो।

यता, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७५५ रुपैयाँ थियो। यसअनुसार चाँदीको मूल्य प्रतितोला १६० रुपैयाँले घटेको हो।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.