काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडको १४औँ तथा १५औँ वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीको तर्फबाट चार जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन्।
कम्पनीको भदौ १८ गते सम्पन्न १४औँ तथा १५औँ वार्षिक साधारण सभाले संस्थापक सेयरधनीको तर्फबाट रविन्द्रलाल श्रेष्ठ, सोफिया पाँडे, ली हुईफेङ र गेई कीलाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।