काठमाण्डौ। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँले वृद्धि भएको छ। शुक्रबारका दिन सुन बढेर प्रतितोला ३ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन भने सुन प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। उक्त दिन पनि सुनको भाउ ७ हजार ६ सयले बढेको थियो ।
यस्तै आज १० ग्राम सुनको मूल्य २ लाख ६३ हजार ५४५ रुपैयाँ कायम भएको छ।
आज चाँदीको भाउ समेत बढेको छ । चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७६५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।