काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ३ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३१ रुपैयाँ र बिक्रीदर १३३.९१ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४४.३१ रुपैयाँ र बिक्रीदर १४४.९६ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.०९ रुपैयाँ र बिक्रीदर १६८.८५ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.५२ रुपैयाँ र बिक्रीदर ८८.९२ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.५६ रुपैयाँ र बिक्रीदर ८.६० रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२९ रुपैयाँ र बिक्रीदर ३६.४६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.४६ रुपैयाँ र बिक्रीदर १८.५४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.३२ रुपैयाँ र बिक्रीदर २८.४५ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५७ रुपैयाँ र बिक्रीदर ३६.७३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८० रुपैयाँ र बिक्रीदर ९.८५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३३.८७ रुपैयाँ र बिक्रीदर ४३५.८३ रुपैयाँ कायम भएको छ ।