काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आफ्नो सेयर रजिष्ट्रार तथा सेयरसम्बन्धी सेवा प्रदायक परिवर्तन गरेको छ।
कम्पनी सञ्चालक समितिको निर्णयअनुसार यसअघि सेयर रजिष्ट्रार तथा सेयर सेवा प्रदान गर्दै आएको हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडलाई परिवर्तन गरी अब हिमालय सेक्युरिटिज बैंकर लिमिटेडमार्फत उक्त सेवा लिने निर्णय गरिएको हो।
अब कम्पनीका सेयरधनीले सेयर रजिष्ट्रारसँग सम्बन्धित सेवा हिमालय सेक्युरिटिज बैंकर लिमिटेडबाट प्राप्त गर्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।